माग पूरा नगरिए सत्याग्रहसहितको आन्दोलन थाल्ने डा. केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । मुनाफाखोर उद्देश्यले उक्त निर्णय गरिएको उनको ठहर … पूरा पढ्नुहोस् »

कुमारी बैंक र अपोलो हस्पिटलबिच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पोरेशन लिमिटेड) बीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार, कुमारी बैंकका ग्राहकले उक्त … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालमा रोजगारीको अवसर

काठमाण्डौं । थापाथलीमा रहेको नर्भिक ईन्टरनेशनल अस्पतालमा रोजगारीको अवसर खुलेको छ। अस्पतालले केही संख्यामा स्टाफ नर्स माग गरेको जनाएको छ। इच्छुकले स्नातकमा नर्सिङ वा पिसिएल नर्सिङ पास गरेको हुनु पर्नेछ। … पूरा पढ्नुहोस् »

प्रभु बैंक र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमकावीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी … पूरा पढ्नुहोस् »

प्रभु बैंक र अन्नपूर्ण न्यूरो हस्पीटलबीच ग्राहक तथा कर्मचारीका लागि छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिका, वडा नं ११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पीटलबीच बैंकका ग्राहक तथा कर्मचारीहरूका लागि छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार, प्रभु बैंकका … पूरा पढ्नुहोस् »

एनआईएमबीका ग्राहकलाई सारंग हेल्थ केयरमा विशेष छुट

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोलस्थित सारंग हेल्थ केयर प्रालिसँग विशेष सम्झौता गरेको छ । सम्झौता अन्तर्गत एनआईएमबी … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला बैंक साँफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराले … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकका ग्राहकलाई महेन्द्रनारायण निधि अस्पतालमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र महेन्द्रनारायण निधि … पूरा पढ्नुहोस् »

अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने

काठमाडौं । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल अस्पतालले पहिलो पटक स्तनपानसम्बन्धी परामर्श सेवा सञ्चालनमा

काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले पहिलो पटक स्तनपानसम्बन्धी परामर्श सेवा सञ्चालनमा ल्याएको छ। कामकाजी महिलाहरुले स्तनपानलाई कसरी निरन्तरता दिने, स्तनपानका क्रममा कस्ता समस्या आउन सक्छन् जस्ता विषयमा परामर्श र सहयोगका … पूरा पढ्नुहोस् »