निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो- प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट … पूरा पढ्नुहोस् »

गृहमन्त्रीलाई रेखा थापाको बधाई

काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन्। प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन्। गृहमन्त्रीसँगको भेटपछि थापाले … पूरा पढ्नुहोस् »

बाढीपहिरो र डुबान हुनबाट सचेत गराउँदै उद्धारको तयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आज (मंगलबार) को … पूरा पढ्नुहोस् »

नेपालले भुटानलाई फराकिलो अन्तरले हरायो

काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ … पूरा पढ्नुहोस् »

रास्वपाद्वारा समितिका सभापति खतिवडाको राजीनामा माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् । रास्वपाका प्रवक्ता समेत रहेका सांसद मनिष झाले सामाजिक सञ्जालमार्फत कुलिङ … पूरा पढ्नुहोस् »

कुलिङ पिरियडमा भएको हेरफेर बारे छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले निजामती कर्मचारी विधेयकमा भएको हेरफेर बारे छलफल गरेका छन् । सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिसँग गरेको छलफल जारी रहेका बेला नेकपा माओवादी केन्द्रका … पूरा पढ्नुहोस् »

कुलिङ पिरियडः समितिका सभापति खतिवडाको राजीनामा माग्ने तयारी

काठमाडौँ । कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ । विधेयकमा किर्ते गरेर कुलिङ पिरियड हटाउने शब्द घुसाएको भन्दै यसको नैतिक जिम्मेवारी सभापति … पूरा पढ्नुहोस् »

नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दियो

काठमाडौँ । नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ । जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ९ बजे … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय … पूरा पढ्नुहोस् »