रास्वपाका पूर्व नगर सभापति न्यौपाने कांग्रेस प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर,सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित … पूरा पढ्नुहोस् »

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ । स्व प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा शनिबार कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »

गरिमा चौधरीका अभिभावक र सरकारबिच ३ बुँदे सहमति

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएको छ । गृह … पूरा पढ्नुहोस् »

बलात्कारबारे पुरानो अन्तरवार्ताप्रति के भनिन् मन्त्री गौतमले ?

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनाले राज्य र समाजको चेतनामाथि गम्भीर प्रश्न उठाएको बताएकी छिन् । सामाजिक … पूरा पढ्नुहोस् »

काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आजपनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन … पूरा पढ्नुहोस् »

काठमाडौंका ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने तयारी

काठमाडौं महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ । विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने

काठमाण्डौं । बागमतीका मुख्यमन्त्री थापाले किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

गृहमन्त्रालयमा गरिमा चौधरीका आमा–बुबासँग छलफल सुरु

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ । अहिले भर्खरै गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र गरिमाका आमा मानमती … पूरा पढ्नुहोस् »

जनकपुरमा अतिक्रमित सातवटा पोखरीको डिलमा डोजर चल्यो

जनकपुरधाम । जनकपुरमा पहिलो दिन सातवटा सार्वजनिक पोखरी अतिक्रमणमुक्त गरिएको छ । शनिबार गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउको अतिक्रमण डोजर … पूरा पढ्नुहोस् »

मंसिरभित्र महाधिवेशन नगरे कांग्रेसको वैधानिकता नरहने : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतबाट कांग्रेसको वैधानिकतालाई असर नपर्ने गरी फैसला आउनेमा विश्वस्त रहेको बताएका छन् । मंसिरभित्र महाधिवेशन नगरे कांग्रेसको वैधानिकता नरहने भन्दै उनले न्यायाधीशहरूले … पूरा पढ्नुहोस् »