पाँच संसदीय समितिका बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक सोमबार बस्ने भएको छ। समितिहरूले आ आफ्ना कार्यसूची तय गर्दै बैठक डाकेका हुन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ। … पूरा पढ्नुहोस् »

जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भुमिकामा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा … पूरा पढ्नुहोस् »

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू – सभापति लामिछाने

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार राजधानी … पूरा पढ्नुहोस् »

निजी क्षेत्रप्रति अविश्वास र शंकाले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै … पूरा पढ्नुहोस् »

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीमा चेम्बर … पूरा पढ्नुहोस् »

काठमाडौंका होस्टेलहरूलाई एक महिने अल्टिमेटम

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल) लाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ । होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय … पूरा पढ्नुहोस् »

कांग्रेस जनसम्पर्क समितिको १४ देशमा अधिवेशन सकियो

काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि अधिवेशन भएको छ । सातवटा देशका जनसम्पर्क समितिले विशेष महाधिवेशनअघि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए । … पूरा पढ्नुहोस् »

सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृत फेला

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्विप’

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई … पूरा पढ्नुहोस् »