कांग्रेसको महाधिवेशन रोक्नुपर्ने मागसहितको रिट मंगलबार दर्ता हुने

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेस रिट मंगलबार मात्रै दर्ता हुने भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेस गरेको रिट … पूरा पढ्नुहोस् »

पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । ९८ वर्षीया शाहलाई आइतबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी विमल … पूरा पढ्नुहोस् »

रिटको टुंगो नलाग्दै विश्वासको मत अघि बढाए कांग्रेसले प्रदेशसभा बहिष्कार गर्ने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाइए नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्का रिट लिएर पुगे सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । सोमबार (भदौ ८) देउवा र खड्का भिन्नाभिन्नै रिट … पूरा पढ्नुहोस् »

निजी कार, जीप, भ्यानलाई आजदेखि नागढुंगा सुरुङमार्ग खुला

काठमाडौं । एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका निम्ति पनि सञ्चालनमा ल्याइएको छ । नौजनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीलाई सोमबार (भदौ ८)देखि सुरुङमार्ग प्रयोग … पूरा पढ्नुहोस् »

चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत समेत … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले गर्‍यो सरकारसँगको १४ बुँदे सहमति अस्वीकार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले सरकार र लघुवित्तपीडितबीच भएको १४ बुँदे सहमति अस्वीकार गरेको छ । सोमबार (भदौ ८) विज्ञप्ति … पूरा पढ्नुहोस् »

उद्धव थापालाई पदमुक्त नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिने राप्रपाको अडान

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना कारबाहीमा परेका सांसद उद्धव थापालाई पदमुक्त नगरेसम्म बागमती प्रदेश सभाको बैठक चल्न नदिने अडान लिएको छ । हेटौँडास्थित संसद सचिवालयमा आइतबार बसेको … पूरा पढ्नुहोस् »

राहदानी विधेयकमा १७ वटा संशोधन, रविको मुद्दामा चासो

काठमाडौं । राहदानी (पहिलो संशोधन) विधेयक २०८३ मा राहदानी विधेयकमा १७ वटा संशोधन परेको छ । संशोधनकर्ता सांसदहरूको चासो बायोमेट्रिक संकलनको जिम्मा निजी क्षेत्रलाई दिने तयारीप्रति ज्यादा रहेको छ । … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद, प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत ४७ औँ बैठक सोमबार दिनको १ बजे बस्ने भएको छ। संसद सचिवालयले तय गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा सर्वप्रथम उद्योग, … पूरा पढ्नुहोस् »