३५ वर्षमुनिका युवा, खुलातर्फ सबैभन्दा अगाडि सचिन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा केन्द्रीय सदस्य (सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा, खुला)तर्फ दुई हजार १० मतगणना भएको छ । हालसम्म सबैभन्दा धेरै मत सचिन तिमल्सेनाले प्राप्त गरेका छन् । उनले ९२९ मत पाएका छन् ।
केन्द्रीय सदस्य (सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा, खुला)तर्फ कसको मत कति ?
१, सचिन तिमल्सेना – ९२९
२, सुशील भट्ट – ८८२
३, ई। अभिषेक आत्रेय – ७९२
४, आदर्श मल्ल – ७८५
५, डा. आयुष बगाले – ७१८
६, ई. रोशन बस्नेत – ६६०
७, सौगात थापा – ५५२
८, ई. शैलेश मिश्र – ५२१
९, उषा सापकोटा – ४५८
१०, विनोदराज जोशी – ४३९
११, यजशिव राई – ४३०
१२, मदनराज उपाध्याय – ४२९
१३, विजय गुरुङ – ४१६
१४, श्यामराज ओझा – ३८७
१५, भुपेन्द्रसिंह थेवे – ३४६
१६, सागर विक – ३३४
१७, केशरजंग बम – ३२५
१८, पवन आचार्य – ३१८
१९, उस्प्रार सुनार – २८६
२०, खगेन्द्र आचार्य – २६४
२१, सूर्य न्यौपाने – २५९
२२, मेधराज थापा – २३७
२३, सुजन सापकोटा – २२९
२४, नरबहादुर खड्का ९नरेश० – १९२
२५, प्रकाश उप्रेती – १५८
२६, ओजश शर्मा – १३९
२७, मोजाहिद हक – ९३

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *