नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज

काठमाडौं । नेपासहित ७५ मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासी भिसा नीति अदालतले खारेज गरिदिएको छ । म्यानहटनस्थित अदालतकी न्यायाधीश जेनेट भार्गासले ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा … पूरा पढ्नुहोस् »

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’सँग शनिबार (भदौ ६) १४ बुँदे सहमति गरेको छ । सहमति भएसँगै महाअभियानले … पूरा पढ्नुहोस् »

१२ तोला सुन निलेर काठमाडौं आए बंगलादेशी नागरिक, पक्राउको ५ दिनपछि दिशाबाट निस्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र सुन लुकाएर ल्याएको आरोपमा एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दार रहेका छन् । … पूरा पढ्नुहोस् »

नौजना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौजनालाई मनोनीत गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गरेको हो । … पूरा पढ्नुहोस् »

बलात्कारका घटनामा गलत रिपोर्ट दिने डाक्टर पनि भ्रष्टाचारी ठहरिने

काठमाडौं । सर्वोच्च अदालतले बलात्कारका घटनामा गलत प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारमा दोषी ठहरिने फैसला सुनाएको छ । बलात्कारको घटनामा स्वास्थ्य परीक्षण गर्दा भौतिक तथ्यहरू लुकाएर गलत प्रतिवेदन दिएको एक … पूरा पढ्नुहोस् »

देउवाको रिट सर्वोच्चबाट फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले पेश गरेको रिट कार्यालय समय सकिने बेला सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ । सर्वोच्चमा पेस भएको रिट … पूरा पढ्नुहोस् »

सार्वजनिक सेवा सुधार्न सरकारले ल्यायो कार्ययोजना

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार … पूरा पढ्नुहोस् »

शंखमुलको भ्याली ब्वाइज होस्टलमा युवकको हत्या

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका १० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय … पूरा पढ्नुहोस् »

१५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग राखेर शेरबहादुर देउवा समूह रिट दायर गर्न सर्वोच्च अदालत पुगेको छ । रिटमा महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको छ । … पूरा पढ्नुहोस् »

१ अर्ब चुक्तापुँजी भएका संस्थाले मात्र ऋणपत्र निष्कासन गर्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्कासन गर्न चाहने संगठित संस्थाहरूलाई एक अर्ब चुक्तापुँजी अनिर्वाय गर्ने प्रस्ताव अघि सारेको छ । बोर्डले ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३ को मस्यौदा … पूरा पढ्नुहोस् »