महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन् : सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा … पूरा पढ्नुहोस् »