उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेललाई अग्रता,उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीलाई अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन् । … पूरा पढ्नुहोस् »