एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई अध्यक्ष प्रचण्डले दिए बधाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेपछि … पूरा पढ्नुहोस् »

एसईईको मौका परीक्षा २९ साउनदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै नन … पूरा पढ्नुहोस् »

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को … पूरा पढ्नुहोस् »

कांग्रेसले किन्यो १३ करोडको जग्गा, केन्द्रीय कार्यालय विस्तार हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयसँगै रहेको १९ आना जग्गा खरिद गरेको छ । केन्द्रीय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय … पूरा पढ्नुहोस् »

एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले … पूरा पढ्नुहोस् »

समाजवादी सचिवालय बैठक- नेपालको अध्यक्ष पद र दलको नेताबारे छलफल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपालको अध्यक्ष पदबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा … पूरा पढ्नुहोस् »

नेपालले अस्ट्रेलियामा टी-२० सिरिज खेल्न

काठमाडौं । नेपाली क्रिकेट टोलीले टी-२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार, नेपाली राष्ट्रिय टोलीले अस्ट्रेलियाको डार्बिनमा १४ देखि २४ … पूरा पढ्नुहोस् »

“महाधिवेशन तोकिएको समयमा हुन्छ”

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुने बताएका छन्। चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन् … पूरा पढ्नुहोस् »

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक असार १४ गते शनिबार बिहान ९ बजेका लागि बोलाइएको हो । बैठकमा भिजिट भिसा प्रकरणसँगसँग सम्बन्धित पछिल्ला … पूरा पढ्नुहोस् »

एसईईको नतिजा आजै प्रकाशन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार सकेसम्म आजै नतिजा … पूरा पढ्नुहोस् »