कांग्रेस मतदान समय, साढे २ बजे जेष्ठ सदस्यबाट सुरु गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान समय फेरि सरेको छ। बिहान १० बजे भनिएको समयलाई १ बजे र १ बजेबाट फेरि २ बजेसम्मलाई समय सारिएको … पूरा पढ्नुहोस् »

२४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । २४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले मंगलबार सिंहदरबारस्थित शिक्षा … पूरा पढ्नुहोस् »

विद्या भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएका हुन् । पार्टीका … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब … पूरा पढ्नुहोस् »

वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया … पूरा पढ्नुहोस् »

तोकिएको भाडाभन्दा बढी लिए कारबाही गर्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेकोभन्दा बढी भाडा लिने … पूरा पढ्नुहोस् »

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागी आज मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । आज बिहान १० बजेदेखि मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका … पूरा पढ्नुहोस् »

पार्टीमा सभापतिको जति हक हुन्छ, भुइँमा बस्ने कार्यकर्ताको पनि त्यति नै हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन् । पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले … पूरा पढ्नुहोस् »

शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले प्रस्तावित शिक्षा विधेयकरऐनमा निजी विद्यालयको हित तथा शैक्षिक क्षेत्रको सुधारलाई समेट्ने गरी ११ बुँदे सुझाव अघि सारेको छ । … पूरा पढ्नुहोस् »

भक्तपुर नेविसंघ अध्यक्ष युवा नेता बद्रिराम थापा केन्द्रीय सदस्यमा उम्मेदवारी

भक्तपुर । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत अहिले देशभर नेतृत्व चयनको चर्चा तीव्र छ । यसैबीच भक्तपुर कांग्रेसका युवा नेता बद्रीराम थापा वाग्मती प्रदेशबाट (३५ वर्ष मुनि) युवा कोटामा … पूरा पढ्नुहोस् »