कांग्रेसको नयाँ कार्यसमिति चयनका लागी आज मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । आज बिहान १० बजेदेखि मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका … पूरा पढ्नुहोस् »

पार्टीमा सभापतिको जति हक हुन्छ, भुइँमा बस्ने कार्यकर्ताको पनि त्यति नै हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन् । पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले … पूरा पढ्नुहोस् »

शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले प्रस्तावित शिक्षा विधेयकरऐनमा निजी विद्यालयको हित तथा शैक्षिक क्षेत्रको सुधारलाई समेट्ने गरी ११ बुँदे सुझाव अघि सारेको छ । … पूरा पढ्नुहोस् »

भक्तपुर नेविसंघ अध्यक्ष युवा नेता बद्रिराम थापा केन्द्रीय सदस्यमा उम्मेदवारी

भक्तपुर । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत अहिले देशभर नेतृत्व चयनको चर्चा तीव्र छ । यसैबीच भक्तपुर कांग्रेसका युवा नेता बद्रीराम थापा वाग्मती प्रदेशबाट (३५ वर्ष मुनि) युवा कोटामा … पूरा पढ्नुहोस् »

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा छापा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले संयुक्त छापा हानेको छ । एकजना डीएसपीको नेतृत्वमा प्रहरीको प्रहरीको टोली राणाको निवासमा पुगेर छापा हानेको हो … पूरा पढ्नुहोस् »

कांग्रेस नेतृत्व चयनका लागि सात ठाउँमा मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सातठाउँमा मतदान हुने भएको छ । भृकुटीमण्डप, सभागृह र खुलामञ्च गरी सातठाउँमा मतदानको व्यवस्थान गरिएको हो । तीन स्थानका सातवटा बुथमा मतदान गर्न … पूरा पढ्नुहोस् »

कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने भएको छ । नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न चार बजे बन्दसत्र सुरु … पूरा पढ्नुहोस् »

बाढी प्रभावित परिवारलाई चाडपर्व मनाउन एक लाख रुपैयाँ दिइने

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि बढाएको … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदैछ । आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र … पूरा पढ्नुहोस् »

एमालेले बोलायो स्थायी कमिटीको पहिलो बैठक

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । बैठक यही असोज २२ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका … पूरा पढ्नुहोस् »