अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको संन्यास

काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० … पूरा पढ्नुहोस् »

आज देशभर बदली, केही स्थानमा हावाहुरी र असिनासहित भारी वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम प्रभावित हुने भएको छ। हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली … पूरा पढ्नुहोस् »

डा.मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिको उम्मेदवारी फिर्ता लिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्। सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता लिने सहमति बनेको हो। सभापति थापाले … पूरा पढ्नुहोस् »

दसैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाण्डौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ देखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, … पूरा पढ्नुहोस् »

१५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिने

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ । मंगलबार मनोनयन दर्ता गरेका उमेदवारले आज उमेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न … पूरा पढ्नुहोस् »

नाइजेरियामा विमान दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य थिए । … पूरा पढ्नुहोस् »

सभापतिमा गगनसहित तीन उमेदवार, पदाधिकारीका यी हुन् प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार, सभापतिका लागि तीनजनाको मनोनयन दर्ता भएको छ । किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्की … पूरा पढ्नुहोस् »

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८:४९ बजे देवी … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, दुई सदस्यको असहमति

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश बनाउन … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा कबिर राणाद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पद (खुलातर्फ) का लागि वरिष्ठ पत्रकार एवम् नेता कबिर राणाले आफ्नो मनोनयन दर्ता गराएका छन्। पार्टी केन्द्रीय निर्वाचन समितिमा उनले दर्ता नम्बर … पूरा पढ्नुहोस् »