एमालेले बोलायो स्थायी कमिटीको पहिलो बैठक

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । बैठक यही असोज २२ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । ११औँ महाधिवेशनपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *