ब्यानर न्यूज मुख्य समाचार राजनीति कांग्रेस नेतृत्व चयनका लागि सात ठाउँमा मतदान हुने - २०८३ आश्विन २१, बुधबार काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सातठाउँमा मतदान हुने भएको छ । भृकुटीमण्डप, सभागृह र खुलामञ्च गरी सातठाउँमा मतदानको व्यवस्थान गरिएको हो । तीन स्थानका सातवटा बुथमा मतदान गर्न लागिएको कांग्रेसले जनाएको छ । सेयर गर्नुहोस्