पार्टीमा सभापतिको जति हक हुन्छ, भुइँमा बस्ने कार्यकर्ताको पनि त्यति नै हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन् । पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले … पूरा पढ्नुहोस् »

















