कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान, एकजनाले २३ मतपत्रमा मतदान गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । निर्वाचन समितिका … पूरा पढ्नुहोस् »

वायुमण्डल अझै अस्थिर रहेकाले शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौं । वायुमण्डल अझै अस्थिर रहेकाले आज पनि केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि एक–दुई स्थानमा छोटो समय भारी वर्षा हुन … पूरा पढ्नुहोस् »

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए … पूरा पढ्नुहोस् »

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो हप्तामा हुने

काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको पहिलो साता राष्ट्रिय भेला … पूरा पढ्नुहोस् »

काठमाडौं–धनगढी उडान १० हजार ८ सयमै उपलब्ध भइरहेको बुद्ध एयरको स्पष्टीकरण

काठमाडौं । बुद्ध एयरले धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ । बिहीबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले यस्तो जनाएको हो … पूरा पढ्नुहोस् »

८ महिनामा रमाडाको आम्दानी ४ करोड, १.६६ अर्बमा नयाँ होटल खोल्दै देशबन्धु बस्नेत

काठमाडौं । ग्रान्ड सेन्ट्रल होटल लिमिटेडले सञ्चालनमा आएको पहिलो आर्थिक वर्ष २०८२।८३ मा ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सुनसरीको इटहरीमा ८० कोठाको पाँचतारे होटल सञ्चालन … पूरा पढ्नुहोस् »

दसैँतिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने सहमति

काठमाडौं । दसैँतिहार तथा छठजस्ता ठूला चाडपर्वका समयमा वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीका … पूरा पढ्नुहोस् »

वाग्मती सरकारले बाढी प्रभावित क्षेत्रमा ५ झोलुंगे पुल र २ बेलिब्रिज बनाउने

हेटौँडा । वाग्मती प्रदेश सरकारले गत भदौमा भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त तथा नष्ट भएका पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षतिग्रस्त … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन मतदान भोली बिहान ७ बजेदेखि ३ बजेसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । जारी महाधिवेशनमा २९७ पदका लागि ८५० जनाले उमेदवारी दर्ता गराएका … पूरा पढ्नुहोस् »

उदयशमशेर महामन्त्रीको उम्मेदवार बन्नुका तीन कारण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले महामन्त्री बन्न खोज्नुमा तीन कारण रहेको बताएका छन् । विशेष महाधिवेशनबाट सह महामन्त्री बनेका राणाले नेता कार्यकर्ताको चाहना अनुसार नै महामन्त्री पदमा उम्मेदवार … पूरा पढ्नुहोस् »