कांग्रेस महाधिवेशन मतदान भोली बिहान ७ बजेदेखि ३ बजेसम्म
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । जारी महाधिवेशनमा २९७ पदका लागि ८५० जनाले उमेदवारी दर्ता गराएका … पूरा पढ्नुहोस् »

















