दसैँतिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने सहमति

काठमाडौं । दसैँतिहार तथा छठजस्ता ठूला चाडपर्वका समयमा वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीका … पूरा पढ्नुहोस् »