स्वतन्त्र पत्रकारितामाथि आक्रमण

लोकतन्त्रको सौन्दर्य मानिने स्वतन्त्र पत्रकारिता अहिले सङ्कटमा परेको छ । राज्यको चौथो अङ्गको रूपमा मान्यता पाएको यो क्षेत्रलाई नियन्त्रित अवस्थामा राख्न शासकवर्ग हरसमय तल्लीन छन् । सरकार, संसद् मात्र होइन … पूरा पढ्नुहोस् »

नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे छलफल गर्न समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा र समसामयिक राजनीतिक परिस्थिति छलफल गर्न सचिवालय बैठक बोलाएको छ। बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा … पूरा पढ्नुहोस् »

सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

जनकपुरधाम । रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ । बैठकमा विधान महाधिवेशन र समसामयिक … पूरा पढ्नुहोस् »

चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा धेरै भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली … पूरा पढ्नुहोस् »

इजरायली आक्रमणका कारण इरानमा ६०६ जनाको मृत्यु

काठमाडौं । इरानका स्वास्थ्य मन्त्रीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् । इरानी स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले … पूरा पढ्नुहोस् »

पाँच महानगरले ल्याए बजेट, बालेनको हठका कारण विवादमा फसेपछि काठमाडौं महानगर असफल

काठमाडौं । काठमाडौं महानगरपालिका पहिलोपटक निर्धारित समयमा आगामी आर्थिक वर्ष ०८२।०८३ को बजेट ल्याउन असफल भएको छ । महानगरले बजेटअघिको नीति तथा कार्यक्रम पनि ल्याउन सकेन । मेयर बालेन शाह … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि प्रयासरत छु- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन् । सिंहदरबारमा नेकपा … पूरा पढ्नुहोस् »

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूबीच सिंहदरबारमा आज भेटवार्ता भएको छ। छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष … पूरा पढ्नुहोस् »