गृहमन्त्री लेखक स्वच्छ छविको व्यक्ति भएको घिमिरेको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक स्वच्छ छविको व्यक्ति भएको दाबी गरेका छन् । आज मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले … पूरा पढ्नुहोस् »

राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने, रास्वपा आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । छलफलपछि यस्तो निर्णय लिएको खबर प्राप्त भएको छ ।‘विरोध नियमित राख्ने निर्णय भयो । सुरुमा … पूरा पढ्नुहोस् »

जापानमाथि नेपाल ९ विकेटले विजयी

काठमाडौँ । नेपालले जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । जापानले दिएको … पूरा पढ्नुहोस् »

इरान-इजरायल युद्धविराम घोषणाको ५ घण्टापछि इजरायलमा ८ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम घोषणा गरेको करिब ५ घण्टापछि इरानले इजरायलमा ८ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार … पूरा पढ्नुहोस् »

शुभमको ५ विकेटमा जापान ८० रनमा अलआउट

काठमाडौं । बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको छ । टस जितेर पहिले ब्याटिङ … पूरा पढ्नुहोस् »

बालुवाटारमा सत्तापक्षको बैठक जारी

काठमाण्डौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षको बैठक जारी छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, … पूरा पढ्नुहोस् »

इरानले इजरायलतर्फ हान्यो मिसाइल

काठमाडौं । इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित … पूरा पढ्नुहोस् »

बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको जग्गा सस्तोमा भाडामा दिएर ठगी गरेको प्रकरणका फरार आरोपी गणेशभक्त श्रेष्ठ अदालत हाजिर भएका छन् । प्रहरीले प्रतिवादी बनाएर २७ वैशाख २०८१ मा मुद्दा … पूरा पढ्नुहोस् »

‘टेक एन्ड पे’ नहटाए बजेट पारित हुँदैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएका छन् । नयाँ बानेश्वरस्थित … पूरा पढ्नुहोस् »