सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिए

काठमाडौं । प्रतिनिधिसभामा लामो समयदेखि विरोध गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु सत्तापक्षका सांसदहरू बोल्न थालेपछि सभाकक्षबाट बाहिरिएका छन् । अन्य दलका सांसदहरू बोल्दा वेलमा उभिएर विरोध गरेका उनीहरू … पूरा पढ्नुहोस् »

आइतबार पनि रास्वपाले प्रतिनिधि सभामा विरोध गर्यो

काठमाडौं । आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि … पूरा पढ्नुहोस् »

संसदमा सांसदले नेपाललाई भाडामा दिऊँ भनेपछि…

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका पाँच जिल्ला बाहेक अरु जिल्लालाई विदेशलाई लिज (भाडा)मा दिन भनेपछि संसद्‍मा हंगामा भएको छ। सांसद सिंहले नेपालका ७२ जिल्ला अमेरिका, चीन या भारतलाई … पूरा पढ्नुहोस् »

बन्धक बनाइएका ३५ नेपालीको भारतबाट उद्धार

काठमाडौँ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो । दूतावासले … पूरा पढ्नुहोस् »

बरहथवामा प्रहरी र स्थानीयबीच झडप

सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन्। सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो। … पूरा पढ्नुहोस् »

ओलीको विकल्प खोज्ने बेला भएको छैन : केन्द्रीय सदस्य रिजाल

नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने र विग्रह ल्याउने प्रयासहरू भइरहेका भए पनि नेपालको कम्युनिस्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको बताएका छन् । … पूरा पढ्नुहोस् »

अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन सकिँदैन : सभापति देउवा

काठमाडौं । ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको लिइसकेकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । ब्रिटिस गोर्खा … पूरा पढ्नुहोस् »

इरानका सर्वोच्च नेता खामेनी बंकरमा

काठमाडौं । इजरायलले हत्या गर्ने डरले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हाल आफ्ना कमान्डरसँग विश्वासिलो सहयोगीमार्फत कुराकानी गर्छन् । र, उनलाई पत्ता लगाउन कठिन बनाउन इलेक्ट्रोनिक सञ्चार बन्द गरेका … पूरा पढ्नुहोस् »

‘टेक एन्ड पे’ फिर्ता लिन प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एसएमएस

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको विद्युत् खरिद सम्झौतामा ‘टेक एन्ड पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी … पूरा पढ्नुहोस् »

जेलबाट रविको अपिल- म एउटा मान्छे कति जनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार भैरहवा कारागारबाट अपिल सार्वजनिक गर्दै सभापति लामिछानेले अपराधपूर्ण घेराबन्दीमा … पूरा पढ्नुहोस् »