आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची … पूरा पढ्नुहोस् »

सात संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वतयारी अनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ … पूरा पढ्नुहोस् »

सरकारले घोषणा गर्‍यो तर एकजना युवा स्वदेश फर्काउन सकेन :  आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्रै नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा … पूरा पढ्नुहोस् »

शेखर गोल्छालाई १ करोड धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न … पूरा पढ्नुहोस् »

सुनसरी घटनाको छानबिनका लागि न्यायिक आयोग चाहिन्छ – कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानञ्ज–कप्तानगञ्ज घटनाको अनुसन्धानका लागि ‘न्यायिक आयोग’ गठन गर्न माग गरेको छ । कांग्रेसले सुरुदेखि नै सुनसरी घटनामा न्यायिक आयोगको माग गर्दै आएको छ भने सांसदहरूले … पूरा पढ्नुहोस् »

ओली-प्रचण्डको पाँचबुँदे निर्देशन

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच साउन ९ गते प्रदेश सरकारमा सहकार्यका लागि भन्दै तीनबुँदे सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन गर्न मंगलबार बाँचबुदे निर्देशन … पूरा पढ्नुहोस् »

सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चारजनालाई सरकारले गर्‍यो सहिद घोषणा

काठमाडौं । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चारजनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं … पूरा पढ्नुहोस् »

देश र कांग्रेस जोड्ने अभियानले अब हस्ताक्षर संकलन गर्ने

काठमाडौं । कांग्रेसभित्र एकताको पक्षमा जनमत निर्माण गर्ने अभियानले देशव्यापी हस्ताक्षर संकलन कार्यक्रम अघि बढाउने भएको छ । अभियानका अनुसार यो हस्ताक्षरलाई कागजमा गरिने समर्थन नभई ‘कांग्रेस एकताबद्ध हुनुपर्छ’ भन्ने … पूरा पढ्नुहोस् »

कालो चस्मा होइन, रोजगारी सिर्जनाको बहस गरौँ : सांसद कर्ण

काठमाडौं । रास्वपाका सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री वालेन्द्र साहले कालो चस्मा लगाएको भनेर आलोचना गरेकोमा आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले देश बनाउन सफा नियत भएका सांसदले निर्वाचन … पूरा पढ्नुहोस् »