पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ . प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता … पूरा पढ्नुहोस् »

जगन्नाथ थपलिया हटाउन अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ । थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको … पूरा पढ्नुहोस् »

जग्गाधनीलाई क्षतिपूर्तिविना राज्यले सम्पत्ति कब्जा गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले सडक निर्माणका लागि नागरिकलाई मुआब्जा नदिई निजी जग्गा प्राप्ति गर्न नसक्ने फैसला सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले यस्तो फैसला … पूरा पढ्नुहोस् »

नेपाली महिला खेलाडीमाथि दुर्व्यवहार भयावह : प्रतिवेदन

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रका महिला खेलाडीहरू विभिन्न प्रकारका दुर्व्यवहारको सिकार भइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेशनल एसोसिएसन अफ स्पोर्ट्स हेल्थ एन्ड फिटनेस सेन्टर (एनएएसएचएफ नेपाल) ले सन् … पूरा पढ्नुहोस् »

झाँकीसहित देउवालाई स्वागत गर्ने तयारी

काठमाडौँं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरिएको छ । देउवा स्वदेश फर्किने क्रममा सात हजारभन्दा बढी नेता–कार्यकर्ता विमानस्थलमा उतारेर स्वागत गर्ने तयारी नेपाली कांग्रेसको संस्थापनइतर … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो … पूरा पढ्नुहोस् »

दुई सचिवले दिए राजीनामा

काठमाडौं । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो । मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै सचिवहरुले … पूरा पढ्नुहोस् »

विमानस्थलमा लगेज छाडेर भाग्न खोज्दा दुई पक्राउ

काठमाण्डौं । थाइल्यान्डबाट आइपुगेका दुई जना भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। भारतीय नागरिक मंगलबार क्याथे प्यासिफिक एयरलाइन्सको उडानबाट थाइल्यान्डको … पूरा पढ्नुहोस् »

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि स्थान तय गरेको छ । २९ साउनका लागि घोषणा गरिएको राष्ट्रिय भेलाका लागि इतर समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ … पूरा पढ्नुहोस् »

नेपालको शिक्षा, स्वास्थ्य र कृषिका परियोजनामा भारतले ८० करोड सहयोग गर्ने

काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले ८० करोड ३० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ । परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र … पूरा पढ्नुहोस् »