नेपाली कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्याउने गगनलाई बधाई : संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गगन थापाले कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्याएको भन्दै बधाई दिएका छन् । खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा उनले कांग्रेस सभापति थापाले निरन्तरतामा … पूरा पढ्नुहोस् »

















