संविधान संशोधन संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन : उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्न नहुने बताएका छन् । आइतबार पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले राष्ट्रिय प्रश्नमा … पूरा पढ्नुहोस् »

















