लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि रास्वपा सबैसँग सहकार्य गर्न तयार छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार पाँच वर्षसम्म नढल्ने बताएका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकार ढल्ने हल्ला नचलाउन पनि उनले आग्रह गरे । … पूरा पढ्नुहोस् »