डेडिकेटेड विवादमा मिश्र समितिलाई दस्तावेज उपलब्ध गराउने प्राधिकरण बोर्डको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले अरबिन्द मिश्र संयोजकत्वको समितिलाई आवश्यक दस्तावेज उपलब्ध गराउने लगायत सहयोग गर्ने निर्णय गरेको छ । सरकारले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल … पूरा पढ्नुहोस् »

क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा आजको बैठकले उक्त … पूरा पढ्नुहोस् »

टिआरसी आयोगमा पदाधिकारी छिटो टुंग्याउन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको पत्र

काठमाण्डौं । मानवअधिकारका क्षेत्रमा काम गर्ने तीन अन्तर्राष्ट्रिय संस्थाहरूले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि नयाँ सिफारिस समिति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दर्ता हुने भएको छ । कास्की जिल्ला अदालतमा जिल्ला सरकारी … पूरा पढ्नुहोस् »

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटका लागि फेरि बोलपत्र आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो । मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित … पूरा पढ्नुहोस् »

रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा निकोलस भुसालसहित फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्ने भएको छ । … पूरा पढ्नुहोस् »

जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छिन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् । उनले भोलि नयाँ … पूरा पढ्नुहोस् »

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक … पूरा पढ्नुहोस् »