सदस्यता बाँड्न नेविसंघले तोक्यो ११३ क्याम्पसमा प्रतिनिधि

काठमाण्डौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सदस्यता वितरणका लागि एक सय १३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेको छ। गत पुस २ गते अध्यक्ष दुजाङ शेर्पाले १२ औं महाधिवेशनको … पूरा पढ्नुहोस् »

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय गरेको छ । पार्टीको निर्णय अनुसार सुरुमा उमेर हद लगाउने … पूरा पढ्नुहोस् »

‘स्वतन्त्र न्यायालय’ नै धरापमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालय उपहारको रूपमा ‘टक्र्याउने !’  व्यवसायी मीनबहादुर गुरुङको सदिच्छा पुरा भएको छ । अर्काको जग्गा, सार्वजनिक, पर्ती र सरकारी स्वामित्वमा रहेको जमिन हत्याउने धन्धामा … पूरा पढ्नुहोस् »

प्रसाईंको रिट खारेज, बैंकलाई कर्जा असुल गर्ने बाटो खुल्यो

काठमाण्डौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण असुल गर्ने प्रकृया रोक्न माग गर्दै दायर गरेको रिट खारेज भएको छ । मंगलबार उच्च अदालत विराटनगर, इलाम इजलासले प्रसाईंले दायर … पूरा पढ्नुहोस् »

जनकपुरविरुद्ध सुदूरपश्चिमको सानदार जितसहित फाइनलमा

काठमाडौ । सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको सानदार जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ । सुदूरपश्चिमले अब उपाधिका निम्ति दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा … पूरा पढ्नुहोस् »

भारत र मलेसियाका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका … पूरा पढ्नुहोस् »

त्रिविविको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारवाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याउने बताएका छन । त्रिवि जग्गा तथा सम्पत्ति खोजविन आयोगले प्रतिवेदन बुझाएको भोलिपल्ट … पूरा पढ्नुहोस् »

प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश संगै सर्वोच्च अदालतले बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ। बुधवार सो मुद्दामा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको … पूरा पढ्नुहोस् »

कानुनले रविको अनुहार चिन्दैन :  गृहमन्त्री लेखक

काठमाडौं । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताए । … पूरा पढ्नुहोस् »

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही … पूरा पढ्नुहोस् »