हुम्लाको सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको छ । सिमिकोटमा गएको २४ घण्टा अवधिमा भएको वर्षाले ४८ वर्ष पुरानो उच्च रेकर्ड तोडेको हो । मौसम तथा … पूरा पढ्नुहोस् »

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

काठमाण्डौं । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार उनले पुरुष ७५ केजी तौल समूहमा … पूरा पढ्नुहोस् »

तेक्वान्दो खेलाडी वैभवी सापकोटा सम्मानित

काठमाडौँ । भक्तपुर जिल्लाको “वर्ष २०८३ उत्कृष्ट महिला तेक्वान्दो खेलाडी” वैभवी सापकोटालाई भक्तपुर जिल्ला तेक्वान्दो संघले एक कार्यक्रमका बीच सम्मान गरेको छ । २०८३ जेठ १५, १६ र १७ गते … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि भएको छ – परराष्ट्र

काठमाण्डौं । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि र प्रतिष्ठा बढेको जनाएको छ। राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री बालेन साह शनिबार स्वदेश फर्किएपछि परराष्ट्र … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा ओली, प्रचण्ड र लामिछानेलाई निम्तो

काठमाण्डौं । नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ । कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई … पूरा पढ्नुहोस् »

आफ्नो दोष लुकाउन प्रश्न उठाउनेमाथि हमला

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने पूर्व सन्ध्यामा देशभित्र भने मानवअधिकार कानुनी राज र लोकतन्त्रलाई धज्जी उठाउने डरलाग्दा घटना घटिरहेका … पूरा पढ्नुहोस् »

स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज (असोज १०) स्वदेश फर्कंदै छन् । यस दिन दिउँसो ३ः४५ बजे उनी काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको … पूरा पढ्नुहोस् »

सुस्तामा डुबानमा परेका २५ जनाको उद्धार

काठमाडौं । पश्चिम नवलपरासी, सुस्ता गाउँ पालिका–५ सुस्ताबाट २५ जनालाई प्रहरीले उद्धार गरेको छ । नारायणी नदीमा बहाव बढेर थारुटोलामा बाढी पसेकाले सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताले डुबानमा परेका … पूरा पढ्नुहोस् »

रोशी खोलाले बगाएका अस्थायी डाइभर्सन निर्माण सुरु

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ । अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुनस्निर्माण सुरु गरिएको सडक … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली,कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार … पूरा पढ्नुहोस् »