सुस्तामा डुबानमा परेका २५ जनाको उद्धार

काठमाडौं । पश्चिम नवलपरासी, सुस्ता गाउँ पालिका–५ सुस्ताबाट २५ जनालाई प्रहरीले उद्धार गरेको छ । नारायणी नदीमा बहाव बढेर थारुटोलामा बाढी पसेकाले सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताले डुबानमा परेका … पूरा पढ्नुहोस् »