स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज (असोज १०) स्वदेश फर्कंदै छन् । यस दिन दिउँसो ३ः४५ बजे उनी काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको … पूरा पढ्नुहोस् »