विराटनगरले पोखरालाई १४० रनको लक्ष्य

काठमाडौं । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेलाई अदालत उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो … पूरा पढ्नुहोस् »

झम्सिखेलको आकर्षण अपि इन्फ्रा,लक्जरी जीवनशैलीको सपना साकार

काठमाडौं । झम्सिखेलको मुटुमा लक्जरी जीवनशैलीको सपना साकार हुँदैछ। अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले आधुनिक अपार्टमेन्ट परियोजनाको धमाधम बिक्री गर्दै आएको छ। १ सय २० करोड रुपैयाँको लगानीमा निर्माण … पूरा पढ्नुहोस् »

आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन गरे प्रधानमन्त्रीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे … पूरा पढ्नुहोस् »

जनकपुरको सुदूरपश्चिमसँग लज्जास्पद हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्ससँग लज्जास्पद हारसँगै जनकपुर बोल्ट्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जनकपुर आफ्नो पाँचौँ खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनले पराजित भएको हो । … पूरा पढ्नुहोस् »

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता … पूरा पढ्नुहोस् »

प्रमुख सूचना आयुक्त आचार्यले प्रधानमन्त्रीसमक्ष लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको मध्यम लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले … पूरा पढ्नुहोस् »

पासपोर्टको सेवा सबैजसो ठाउँमा सञ्चालनमा

काठमाडौं । राहदानी विभागले सबैजसो ठाउँमा सेवा सञ्चालनमा आएको बताएको छ । मालवेयर देखा परेर मसिंर ६ र ७ गते बन्द भएको सेवा सबैजसो स्थानमा पुनः सञ्चालनमा आएको विभागले जनाएको … पूरा पढ्नुहोस् »

पोखरामाथि कर्णालीको ७ विकेटको शानदार जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । आज भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको हो । जितका लागि … पूरा पढ्नुहोस् »