जेनजी आन्दोलनको छानबिनका निम्ति न्यायिक आयोग गठन गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले)ले २०८२ भदौ २३,२४ को जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठनको माग गरेको छ । केन्द्रीय कमिटी बैठकले छानबिनका लागि यसअघि गठित आयोगहरूका प्रतिवेदनको पूर्णपाठ … पूरा पढ्नुहोस् »

मूल्यवृद्धि नियन्त्रणबारे मन्त्री र सांसदबीच नोकझोक

काठमाडौं । मूल्यवृद्धि नियन्त्रणको विषयलाई लिएर मन्त्री र सांसदबीच राष्ट्रियसभामा नोकझोक भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र सांसद श्रीकृष्ण अधिकारीबीच नोकझोक भएको … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटीमा २० जना मनोनीत

काठमाडौंं । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा २० जना मनोनीत भएका छन् । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले २० जनालाई मनोनीत गरेको हो । जसमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, … पूरा पढ्नुहोस् »

काभ्रेका १२ पालिकामा कांग्रेस अधिवेशन सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये १२ तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । खानीखोला गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । कांग्रेसका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट बनेपा … पूरा पढ्नुहोस् »

जुफाल एयरपोर्टमा सीता एयरको जहाजको एउटा पांग्रा खुस्कियो

काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ । १३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो … पूरा पढ्नुहोस् »

स्याङ्जामा १० पालिकामा कांग्रेसको नेतृत्व चयन

स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्याङ्जाका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने पाँच पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको … पूरा पढ्नुहोस् »

बैतडीका १० वटै पालिकामा कांग्रेसको सबै नेतृत्व निर्विरोध

बैतडी । बैतडीका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले … पूरा पढ्नुहोस् »

आजदेखि पर्पल रंग मिसिएको १००० दरका नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज २०२५) प्रचलनमा ल्याएको छ । नयाँ नोट साविककै आकारमा रहे पनि यसको रङ संयोजन परिमार्जन गरी पर्पल … पूरा पढ्नुहोस् »

कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा न्यौपानेले ६६० मत पाए । उनका प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४१३ मत ल्याए। सभापतिको तेस्रो प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

पहिरोका कारण अवरुद्ध छन् यी सडक

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न सडक अवरुद्ध भएका छन् । बिहीबार बिहान ७ः३० बजे अपडेट सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो । खोटाङस्थित मध्य … पूरा पढ्नुहोस् »