नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । बिजुक्छेले ६८७ मत पाउँदा प्रतिस्पर्धी सन्तोष पौडेलले ३१७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३१५ … पूरा पढ्नुहोस् »

कांग्रेस बुटवलमा भण्डारीको प्यानलै विजयी

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर कार्यसमितिको निर्वाचनमा ज्योति भण्डारी सभापतिमा निर्वाचित भएका छन् । भण्डारीले जितबहादुर मल्ललाई पराजित गरेका हुन् । भण्डारीको प्यानलबाट उमेदवारी दिएका गणेश … पूरा पढ्नुहोस् »

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन … पूरा पढ्नुहोस् »

नेपालका हिमनदीदेखि विश्व जलवायु संकटसम्म : गुटेरेसको कडा चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लाइबारे आफूले तीन वर्षअघि दिएको चेतावनी स्मरण गर्दै जलवायु परिवर्तनका असर अपेक्षा गरिएभन्दा छिटो, गम्भीर र व्यापक … पूरा पढ्नुहोस् »

उधारो कारोबारको रकम असुलीका लागि छुट्टै समिति बनाउन चेम्बरको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधानका लागि तयार गरिएको ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को … पूरा पढ्नुहोस् »

वर्षापछिको जोखिम दर्साउँदै प्रधानमन्त्रीले गरे सुरक्षित हुन अपिल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध … पूरा पढ्नुहोस् »

नदीको जोखिम निरन्तर निगरानीमा, घण्टा-घण्टामा पूर्वसूचना

काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गर्ने भएको छ । सरकारले सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना … पूरा पढ्नुहोस् »

सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने

काठमाण्डौं । आगामी मंसिरमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने टुंगो लगाएको राप्रपा जिल्ला र प्रदेश अधिवेशनको चटारोमा छ । २६ देखि २८ मंसिरसम्म काठमाडौंमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले … पूरा पढ्नुहोस् »

आरजु राइस मिलले मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै

काठमाडौं । आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९ करोड … पूरा पढ्नुहोस् »

चाडपर्वको मुखमा महँगी बढेको भन्दै सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनर्स्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले … पूरा पढ्नुहोस् »