कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा न्यौपानेले ६६० मत पाए । उनका प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४१३ मत ल्याए। सभापतिको तेस्रो प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

















