ऊर्जामन्त्रीको विरोधमा उत्रिए विद्युत् प्राधिकरण ट्रेड युनियनहरूकै कर्मचारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू ऊर्जामन्त्री दीपक खड्काको विरोधमा उत्रिएका छन् । उनीहरूले प्राधिकरण सञ्चालक समितिको बैठक अवरुद्ध गर्ने चेतावनी पनि दिएका छन् । मन्त्री खड्काले प्राधिकरणका … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ । शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको ४०औं कार्यपालिका बैठकले असार २९ गते बिहान कार्यपालिका बैठक र दिउसो १७औं नगरसभा अधिवेशन … पूरा पढ्नुहोस् »

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ ।  मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन … पूरा पढ्नुहोस् »

जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा हो- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या … पूरा पढ्नुहोस् »

माधव नेपाल र वामदेव गौतमबिच पार्टी एकता गर्ने सहमति

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको छ । अध्यक्ष नेपाल र गौतमले आज शुक्रबार पार्टी एकता गर्ने सहमति … पूरा पढ्नुहोस् »

केरुङमा अलपत्र नेपालीलाई नेपाल ल्याउन सरकारसँग माग

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केरुङमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल ल्याउन सरकारसँग माग गरेका छन् । नेता कोइरालाले व्यवसाय र कामको लागि केरुङ गएका  नेपालीहरु अलपत्र … पूरा पढ्नुहोस् »

सरकार–सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति

काठमाडौँ । सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आफूहरुको आन्दोलन स्थगित भएको सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले बताए । अर्थ मन्त्रालयमा भएको … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले चेक बाउन्सबारे गर्यो १० नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्सबारे नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार चेक अनादार सम्बन्धि केही बुँदामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई लागू गराउन परिपत्र जारी … पूरा पढ्नुहोस् »

संसद भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ

काठमाण्डौं । प्रहरीले बानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले … पूरा पढ्नुहोस् »

आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता … पूरा पढ्नुहोस् »