देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी

काठमाडौं । नेपाल प्रहरीले देशभर ५० हजार बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ । दशैं, तिहार, छठलगायत पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित विशेष सुरक्षा … पूरा पढ्नुहोस् »

एआईको जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय संस्था गठन गर्न वैज्ञानिकहरूको माग

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न विश्वभरका वैज्ञानिक तथा विज्ञहरूले शक्तिशाली अन्तर्राष्ट्रिय संस्था गठन गर्न माग गरेका छन् । एआईका अग्रणी अनुसन्धाताका रूपमा चिनिने जेफ्री … पूरा पढ्नुहोस् »

नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री साह र दक्षिण अफ्रिकाका गैर-आवासीय उच्चायुक्त सुकलालबीच भेट

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैर-आवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा … पूरा पढ्नुहोस् »

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा … पूरा पढ्नुहोस् »

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन् । उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन … पूरा पढ्नुहोस् »

आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्छुः उपसभापति चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले आर्थिक रूपान्तरण, युवाका आकांक्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने … पूरा पढ्नुहोस् »

तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न मतगणनाअनुसार खतिवडा र शिवाकोटी विजयी भएका हुन् । निर्वाचन … पूरा पढ्नुहोस् »