चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको … पूरा पढ्नुहोस् »

प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि छलफल जारी

काठमाडौं । संसदीय सुनुवाइ समितिमा विभिन्न देशको लागि प्रस्तावित १३ जना राजदूतको सुनुवाइ सकिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधवार सकिएको हो । मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ … पूरा पढ्नुहोस् »

साउदीका लागि प्रस्तावित राजदूत सुनारलाई सांसदको प्रश्न– तपाईंमाथिको आर्थिक आरोप के हो ?

काठमाडौं । सांसद मधुकुमार चालागाईंले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि लागेको महिला हिंसा र आर्थिक अनियमितताका बारेमा प्रश्न गरेका छन् । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा … पूरा पढ्नुहोस् »

लागूऔषध मुद्दामा रास्वपाका सुरूङ्गा नगर सभापति पक्राउ

सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । उनलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । ‎इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई … पूरा पढ्नुहोस् »

इटहरीमा अर्को लक्जरी रिसोर्ट बनाउँदै देशबन्धु बस्नेत

काठमाडौं । होटल व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा अर्को लक्जरी रिसोर्ट बनाउने भएका छन् । सन् २०२२ मा एबी हस्पटालिटी प्रालि कम्पनी दर्ता गरी बस्नेतले अर्को रिसोर्ट बनाउन लागेका हुन् … पूरा पढ्नुहोस् »

मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ ‘होल्ड’, समितिले थाल्यो अध्ययन

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेको … पूरा पढ्नुहोस् »

दशैं अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

काभ्रे । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म … पूरा पढ्नुहोस् »

बिहारमा डुङ्गा दुर्घटनामा १३ जनाको मृत्यु

भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेको … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको जोड- क्षेत्रीय सुरक्षा र विपद् प्रतिकार्यमा संयुक्त संयन्त्र बनाऔँ

काठमाडौं । बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल) क्षेत्रका सदस्य राष्ट्रबीच सुरक्षा सहकार्य, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा समन्वय अभिवृद्धि गर्ने उद्देश्यले आयोजित पहिलो गृहमन्त्रीस्तरीय … पूरा पढ्नुहोस् »

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापाले सर्वाधिक ५ हजार १९३ मत प्राप्त गरिन् । … पूरा पढ्नुहोस् »