विपिनको रिहाईमा सहयोग गर्न इजरायली विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्ना इजरायली समकक्षी इजरायलका विदेशमन्त्री गिदोन सारसँग टेलिफोन वार्ता गरेकी छन् । टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री राणाले ७ अक्टोबर २०२३ मा इजरायलमा भएको … पूरा पढ्नुहोस् »

संसद अधिवेशन बोलाउन संयुक्त दबाब दिने प्रतिपक्षीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय … पूरा पढ्नुहोस् »

लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ। सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाली राष्ट्रपति युन पक्राउ

काठमाडौं । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् । आज पक्राउ परेका उनले आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको बताएका छन् । यद्यपि, रक्तपात रोक्न पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण

काठमाडौं । युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको छ । धेरै स्थानमा आक्रमण गरेको छ । युक्रेन–रुस युद्धपछिको सबैभन्दा ठूलो आक्रमण भएको युक्रेनले दाबी गरेको बीबीसीले जनाएको छ । युक्रेनको … पूरा पढ्नुहोस् »

लसएन्जलसको आगलागीमा परी २४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले … पूरा पढ्नुहोस् »

२०८१ को एसईई परीक्षा चैत ७ देखि

काठमाडौं । एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत ७ गतेदेखि सुरु … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल चार अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेशहरू जारी गरेका हुन् । … पूरा पढ्नुहोस् »

सकिएन लामिछानेको थुनछेक बहस, अझै दुईदिन हिरासतमा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा आज पनि रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ । यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं … पूरा पढ्नुहोस् »