लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

काठमाण्डौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । … पूरा पढ्नुहोस् »

रवि कसुरदार रहेनछन् भन्ने आधार देखिएन : अदालत

कास्की । ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा हुन पाउने सुविधा जिल्ला अदालत कास्कीको आदेशले दिएको छ । बिहीबार देशकै … पूरा पढ्नुहोस् »

रिहा भए रवि लामिछाने, काठमाडौं अदालतमा आफैँ उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा … पूरा पढ्नुहोस् »

सहकारी पीडितको बचत फिर्ता ल्याउन पहल गर्नेछु- सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको बहस सकियो

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस … पूरा पढ्नुहोस् »

पुर्वप्रधानमन्त्री भट्टराईले दिए ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन् । दुवै पार्टीको केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आगामी बैठक बिहान ८ बजेबाट सुरु भएको छ । … पूरा पढ्नुहोस् »

रवि जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस … पूरा पढ्नुहोस् »

वीपी काग्रेसका पदाधिकारीद्वारा पार्टी परित्याग गरेको समाचार प्रति बीपी काग्रेसको ध्यानाकर्षण

काठमाडौ । देशका विभिन्न समाचारपत्र न्युज पोर्टल लगायत अन्य सञ्चार माध्यमद्वारा बि पी काँग्रेसको नाम जोड्दै त्यसका पदाधिकारी द्वारा पार्टी परित्याग गरेको समाचार प्रति बिपी काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको … पूरा पढ्नुहोस् »

सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने  : अध्यक्ष प्रचण्ड

काठमाडौं । बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम … पूरा पढ्नुहोस् »