राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरेका छन् । भोटेकोसी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि थापाले यस्तो आग्रह गरेका हुन् । … पूरा पढ्नुहोस् »

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ आज एसीटीसँग भिड्दै

नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)विरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा … पूरा पढ्नुहोस् »

क्षतिका बाबजुद पनि भाटभटेनीको आम्दानी २७.४७ अर्ब

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२।८३ मा १९.५५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा … पूरा पढ्नुहोस् »

सूर्यविनायक नगरपालिकाले माग्यो करारमा काम गर्न २५ कर्मचारी

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरपालिका र यस अन्तर्गतका कार्यालयहरूका लागि रिक्त रहेका विभिन्न पदहरूमा करार सेवामा २५ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाले भदौ १० … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक सुरु

काठमाडौं । रसुवा भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएपछि मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक सुरु भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक सुरु … पूरा पढ्नुहोस् »

टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरीको टोली सम्पर्कविहीन

काठमाडौं । रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्कबिहीन भएको छ । त्यस्तै, टिमुरेमै खटिएको नेपाल प्रहरीका सातजना भने सम्पर्कमा आएका छन् । सशस्त्र प्रहरीका अनुसार सञ्चार सम्बन्ध … पूरा पढ्नुहोस् »

सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानमन्त्री बालेन साहको सचिवालयले सबै कम्पनीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएएको … पूरा पढ्नुहोस् »

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको … पूरा पढ्नुहोस् »

विश्वासको मत संख्या होइन, मेरो जिम्मेवारी हो : मुख्यमन्त्री थापा

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई राजनीतिक भागबण्डा र सत्ता समीकरणको सीमाभन्दा माथि उठाएर जनताको सरकारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रदेशसभाबाट विश्वासको मत … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन् । उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा … पूरा पढ्नुहोस् »