संघ सरकारविरुद्ध खनिए मुख्यमन्त्रीहरू

विराटनगर । संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि सिंहदरबारले एकल तथा साझा अधिकार हस्तान्तरण नगरेर प्रदेश संरचनालाई पंगु बनाएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू संघीय सरकारविरुद्ध खनिएका छन् । कोशी … पूरा पढ्नुहोस् »