Category: ब्यानर न्यूज
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजुद्वारा राजीनामा
काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी हुँदा … पूरा पढ्नुहोस् »
आश्विन शुक्ल पञ्चमी,नवरात्रको छैटौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका … पूरा पढ्नुहोस् »
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
काठमाडौँ । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ … पूरा पढ्नुहोस् »
माओवादीको केन्द्रीय समिति बैठक सम्पन्न , प्रचण्डको प्रस्ताव पारित
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए । प्रचण्डले … पूरा पढ्नुहोस् »
माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
काठमाडौं । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । ‘सम्पत्ति छानबिन … पूरा पढ्नुहोस् »
अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न पत्र
काठमाडौं । अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवा सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार … पूरा पढ्नुहोस् »
८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक … पूरा पढ्नुहोस् »
अर्थमन्त्री खनालले गरे एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुभारम्भ
काठमाडौँ । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । शुक्रबारबाट मन्त्रालयको कार्यालय व्यवस्थापन प्रणालीबाट फाइल स्वीकृत गर्ने प्रक्रिया अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरेका हुन । सरकारी निकायबाट … पूरा पढ्नुहोस् »
रास्वपाले १० महिनादेखि दिएको छैन भाडा, घर खाली गर्न सुचना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय सार्न घरबेटीले तीनमहिने सूचना दिएका छन् । घर खाली गर्न रास्वपालाई सूचना दिएको दुई हप्ता हुन लागेको घरधनी भरत देवकोटाले जानकारी दिए । … पूरा पढ्नुहोस् »