सरकार ढाल्ने खेलमा विपक्षी दलहरू, छठपछि आन्दोलन चर्काउने

काठमाडौँ। छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन गर्ने तयारी थालेका छन्। सरकार विरोधी मोर्चाबन्दी कस्ने तयारीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभन्दा पनि वामपन्थी दलहरू अग्रसर देखिएका छन्। पूर्वप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीबाट घरपरिवार र व्यवसायमा मात्रै ७९ अर्बको क्षति

काठमाडौं। रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय रप्रतिष्ठानतर्फ ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ … पूरा पढ्नुहोस् »

पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान् जन्मिएर हैरान छ – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन … पूरा पढ्नुहोस् »

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

काठमाडौं । चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ … पूरा पढ्नुहोस् »

उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजानू – अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले यही कात्तिक १२ गतेदेखि १४ गतेसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा नजान पर्यटकहरूलाई अनुरोध गरेको छ । कात्तिक १२ गतेदेखि १४ गतेसम्म नेपालका उच्च पहाडी तथा … पूरा पढ्नुहोस् »

प्रश्न उठाउने नागरिकमाथिको धरपकडलाई समर्थन गर्न सकिँदैन : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिबारे प्रश्न उठाउने नागरिकलाई सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले … पूरा पढ्नुहोस् »

चक्रवात अर्नबले नेपालका कुन-कुन भूभागमा पार्छ पानी ?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब अति शक्तिशाली चक्रवातमा विकसित हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार विशेष बुलेटिन सार्वजनिक गर्दै यो चक्रवात बुधबार भारतको आन्ध्र … पूरा पढ्नुहोस् »

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट … पूरा पढ्नुहोस् »

इजरायलमा आज आम निर्वाचन हुँदै

काठमाडौं । इजरायलमा आज मंगलबार (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा देशमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ । … पूरा पढ्नुहोस् »

ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर अवार्ड

काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा … पूरा पढ्नुहोस् »