प्रश्न उठाउने नागरिकमाथिको धरपकडलाई समर्थन गर्न सकिँदैन : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिबारे प्रश्न उठाउने नागरिकलाई सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले … पूरा पढ्नुहोस् »

















