आयल निगम निर्देशन- ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो … पूरा पढ्नुहोस् »

गुल्मीमा जिप दुर्घटना, मृतक ६ जना र घाइतेको पहिचान खुल्यो

गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका–२ अर्वेनीमा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उद्धार गरी अस्पतालतर्फ … पूरा पढ्नुहोस् »

लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिमको लज्जास्पद पराजय

काठमाण्डौं । नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सले सानदार सुरुवात गर्दा सुदूरपश्चिम रोयल्सले लज्जास्पद पराजय व्यहोरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साविक विजेता … पूरा पढ्नुहोस् »

एनपीएल सिजन ३ कसरी हेर्ने लाइभ ? मोबाइलदेखि टेलिभिजनसम्म यस्तो छ व्यवस्था

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । क्रिकेटका पारखीले अब टेलिभिजन, मोबाइल र कम्प्युटरबाट प्रतियोगिताका खेल प्रत्यक्ष हेर्न सक्नेछन् । तर, एनपीएलका खेल कहाँबाट … पूरा पढ्नुहोस् »

पुस-माघभित्रै कांग्रेसका उम्मेदवारको प्रारम्भिक सूची तयार गर्छौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताएका छन् । स्याङ्जामा सोमबार आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मुखमा टिकट … पूरा पढ्नुहोस् »

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीले दिएको अभिव्यक्तिले देशभित्र ‘खलबल’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै भारत भ्रमणका क्रममा दिएको एक अभिव्यक्तिले देशभित्र खलबली मच्चिएको छ । एनटीभी वर्ल्ड समिटमा सहभागी हुने क्रममा उनले दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग … पूरा पढ्नुहोस् »

लुम्बिनीलाई सुदूरपश्चिमको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण आज कात्तिक ९ देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, … पूरा पढ्नुहोस् »

विवादित अडियो प्रकरणमा सांसद सुनारको लिखित इन्कारी, रास्वपाको छानबिन जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा आफ्नो संलग्नता अस्वीकार गर्दै पार्टीको अनुशासन आयोगसमक्ष लिखित जवाफ पेस गरेका छन्। सुनार र एक महिलाबीच भएको … पूरा पढ्नुहोस् »

आनी छोइङको नियुक्तिलाई लिएर लुम्बिनीमा असन्तुष्टि

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त भएपछि उनको नियुक्ति प्रक्रिया र नागरिकतासम्बन्धी विषयलाई लिएर विवाद चर्किएको छ। लुम्बिनीको संरक्षणमा योगदान दिएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने मागसहित विभिन्न समूहले नियुक्तिको … पूरा पढ्नुहोस् »