गुल्मीमा जिप दुर्घटना, मृतक ६ जना र घाइतेको पहिचान खुल्यो
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका–२ अर्वेनीमा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उद्धार गरी अस्पतालतर्फ … पूरा पढ्नुहोस् »

















