कात्तिक १२ गते नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथग्रहण र प्रमाणपत्र वितरण गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम आगामी कात्तिक १२ गते गर्ने आन्तरिक तयारी अघि बढाएको … पूरा पढ्नुहोस् »

सप्तकोशीमा यात्रुवाहक बोट दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

भोजपुर । सप्तकोशी नदीमा यात्रुवाहक बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर आइतबार भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेर नवदुर्गा भवानीको … पूरा पढ्नुहोस् »

एनपीएल विजेताले १ करोड ५० लाख रूपैयाँ पाउने

काठमाडौं । नेपाली घरेलु क्रिकेटको सबैभन्दा ठूलो र चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) को तेस्रो संस्करण (सिजन ३) का लागि ऐतिहासिक पुरस्कार राशिको घोषणा गरिएको छ । नेपाल … पूरा पढ्नुहोस् »

आज धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदै छ । आश्विन शुक्ल पूर्णिमाका … पूरा पढ्नुहोस् »

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

काठमाडौं । फ्रान्समा शनिबार भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा करिब एक हजारजना पक्राउ परेका छन् । फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले प्रदर्शन सकिएपछि पक्राउ पर्नेको संख्या सार्वजनिक गर्दै अन्तिम विवरण संकलन … पूरा पढ्नुहोस् »

आज कोजाग्रत पूर्णिमा, दसैं बिदाइ

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि … पूरा पढ्नुहोस् »

अर्थमन्त्री डा.वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

काठमाण्डौं । नेपाल–भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको … पूरा पढ्नुहोस् »

‘क्यान्डिडेट क्लब’को अभ्यास रास्वपाको अनैतिक राजनीतिको सुरुवात हो : अध्यक्ष साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको ‘क्यान्डिडेट क्लब’ को आलोचना गरेका छन् । ‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात भएको उनको भनाइ … पूरा पढ्नुहोस् »

विधवाले दोस्रो विवाह गरे पूर्वपतिबाट पाइसकेको अंश अबदेखि फिर्ता गर्नु नपर्ने

काठमाडौं । श्रीमानको निधनपछि जीवनको नयाँ सुरुवात गर्ने महिलामाथि हुने एउटा ठूलो कानुनी झञ्झटको अन्त्य भएको छ । अब विधवा महिलाहरूले दोस्रो विवाह गरे पनि पूर्वपतिबाट पाइसकेको अंश फिर्ता गर्नु … पूरा पढ्नुहोस् »