आयल निगम निर्देशन- ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो … पूरा पढ्नुहोस् »